सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

शिक्षकको विषयमा विवाद बढेपछि वडाध्यक्ष र नगरप्रमुखबिच घम्साघम्सी

बारा । जीतपुरसिमरा उपमहानगर शिक्षा समितिले सरुवा गरेको शिक्षकलाई वडाध्यक्षले हाजिर गराउन रोकेपछि नगरप्रमुख र वडाध्यक्षबिच घम्साघम्सी भएको छ । उपमहानगरको नगर शिक्षा समितिको गत जेठ १७ गते निर्णय गरेर सरुवा भएकी शिक्षिका सीता