सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

चालु शैक्षिक सत्रमा पाठ्यपुस्तक बिक्रीमा कमी

धनुषा । चालु शैक्षिक सत्र २०८१ मा जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामबाट पाठ्यपुस्तक बिक्रीमा कमी आएको छ । कार्यालयले गत शैक्षिक सत्र २०८० मा रु २६ करोडको पुस्तक बिक्री गरेकामा चालु शैक्षिक सत्रको