आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

तीन दिनपछि बेपत्ता बालकको शव फेला

बरहथवा । सोती खोलाले बगाएको बालकको शव तीन दिनपछि फेला परेको छ ।  गत असोज १२ गतेको अविरल वर्षापछि सोती खोलामा आएको भेलमा बगी बागमती नगरपालिका–९, सोगारत महतोका १४ वर्षीय छोरा मुकेश बेपत्ता भएका थिए