बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेश

नक्कली पेस्तोल देखाएर पैसा माग्ने भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको सीमावर्ती इलाकामा नक्कली पेस्तोल देखाएर सर्वसाधारण मानिससँग पैसा माग्ने कार्यमा संलग्न एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत ४ का  अब्दुल