बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैन : खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको कारण एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन् ।