सिरहा । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको व्यस्त गोलबजार क्षेत्रका सडकमा लाग्ने हाटबजारका कारण दुर्घटनाको जोखिम बढ्नाका साथै ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । प्रत्येक मङ्गलबार र शनिबार लाग्ने हाटबजारले राजमार्गको ठूलो हिस्सा ओगट्दा सवारी सञ्चालन