वीरगन्ज । सिलबन्दी नम्बर मेल नखाएपछि उत्पन्न विवादका कारण वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको छ । जारी स्ववियु निर्वाचनको मतगणना बिहीबार दिउँसो २ बजे पछाडि अवरुद्ध भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
...