सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

‘सिँचाइको अभाव हुँदा  किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’

सर्लाही । सर्लाहीमा छ सय ९१ हेक्टरमा चैते धानखेती गर्न सक्ने सम्भावना छ तर वार्षिक ५० हेक्टर क्षेत्रफलमा मात्र धानखेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानका लागि चैते धानखेती गर्न प्रोत्साहन कार्यक्रम...