सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

बेवारिसे सवारी साधन हटाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज । वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारी साधन तथा उपकरण हटाउन अभियान थालेको छ । महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न