पर्सामु। नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिले वीरगञ्जमा असार १३ र १४ गते प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । कांग्रेस मधेस प्रदेश...