आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेश

महोत्तरीमा डुबेर एक बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गौशाला नगरपालिका–१० जलिल टोल बस्ने दिनेश मण्डलकी छोरी ११ वर्षीया छोरी करीणा कुमारी मण्डलको डुबेर मृत्यु भएको हो ।   उनको सोही ठाउँस्थित पानी जमेको