सर्लाही। सर्लाहीको कविलासी नगरपालिका–५, घरदौली टोलमा आइतबार साँझ एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय देव नारायण पासवानका दुई वर्षीय छोरा सुरज पासवानको खेल्ने क्रममा घर नजिकैको पोखरीमा डुबेर ज्यान गएको हो । आइतबार...
...