शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

प्रधानमन्त्रीबाट तराई-मधेसको सुक्खा क्षेत्र अवलोकन (तस्बिरहरू)

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । नेपाल सरकारले  यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो...