काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ को साउनसम्ममा मधेसमा धान रोपाइँ सम्पन्न भइसकेको थियो ।तर,यस वर्ष मनसुन अवधिमा पनि मधेसमा खडेरी परेपछि अझै धान रोपाइँ सम्पन्न हुन सकेको छैन । मधेसमा धान रोपाइँ हुने कुल ३
...