शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

रौतहटमा बोक्सीको आरोपमा कुटपिट

रौतहट । रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई छिमेकीहरूले बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै अमानवीय व्यवहार गरेको खुलासा भएको छ । ४० वर्षीय स्थानीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु...