आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश | हेडलाइन

प्रदेश २ सरकारमा हिन्दी मोह !

जनकपुर । सङ्घीयता कार्यान्वयनसँगै स्थापना भएको प्रदेश २ को सरकारले आफ्नै प्रदेशमा बोलिने बहुसङ्ख्यक भाषाभाषीलाई उपेक्षा गर्दै भाषा विवादको रेखाचित्र कोर्ने उद्यत देखिएको छ । प्रदेश २ का सत्तारुढ राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल