आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश | हेडलाइन

‘बसपार्क स्थापना गर्न नसक्ने सरकारले कसरी चलाउँछ गाडी ?’

जनकपुर । प्रदेश २ सरकारले साढे ३ करोड रुपैयाँ लागतमा ५ वटा बस खरिद गरि सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकारले खरिद गरेका ५ वटा बस प्रदेश २ मा आएलगत्तै प्रदेशका जनता खुसी भएपनि यातायात