शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश | हेडलाइन

घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती

बारा । सरकारले उपभोक्ताहरूलाई बिक्री गर्दै आएको काठको मूल्य घटाएको छ । मधेस प्रदेश वन निर्देशनालयले जेठ ११ गतेदेखि लागु हुनेगरी काठको मूल्य घटाएको हो ।  डिभिजन वन कार्यालय बारा, वन पैदावार आपूर्ति समितिले जेठ ६